मलेसियाको आतंककारीलाई नेपालमा सार्वजनिक मुद्दा

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्नेतले भ्रष्टाचारजन्य आफ्नो गलत कामलाई साथ नदिँदा गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहलाई आतंककारीको अभियोग लगाएर नेपाल फिर्ता पठाएको तथ्य खुलेको छ । मलेसियामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई गैरकानुनी रूपमा दिइएको ठेक्कामा साथ नदिएपछि प्रतिष्ठित व्यवसायी शाहलाई आतंककारीको … Continue reading मलेसियाको आतंककारीलाई नेपालमा सार्वजनिक मुद्दा